ne_tq/mat/08/29.md

471 B

त्यस मानिसभित्रबाट येशूसँग बोलिरहेका भूतात्माहरूको चिन्ता के थियो ?

तोकिएको समयभन्दा अगि नै येशू तिनीहरूलाई दुःख दिन आउनुभएको थियो भन्‍ने ती भूतात्माहरूको चिन्ता थियो । [८:२९]