ne_tq/mat/08/28.md

417 B

जब येशू गदरिनीहरूको देशमा आउनुभयो, कस्ता प्रकारका मानिसहरूले उहाँलाई भेटे ?

येशूले भूतात्मा लागेका दुई जना मानिसलाई भेट्नुभयो, जो निकै हिंसात्मक थिए । [८:२८]