ne_tq/mat/08/26.md

438 B

जब आफू मर्ने डरले चेलाहरूले येशूलाई बिउँझाए, तब येशूले तिनीहरूलाई के भन्‍नुभयो ?

येशूले चेलाहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू हो, तिमीहरू किन डराउँछौ ?” । [८:२६]