ne_tq/mat/08/22.md

602 B

एउटा चेलाले येशूलाई पछ्याउनुभन्दा अगि आफ्नो बुबालाई गाड्ने अनुमति माग्‍दा, येशूले के भन्‍नुभयो ?

येशूले त्यस चेलालाई उहाँलाई पछ्याउन भन्‍नुभयो, र मुर्दाहरूले नै आफ्ना मुर्दाहरूलाई गाड्नको निम्ति छोडिदिन भन्‍नुभयो । [८:२१-२२]