ne_tq/mat/08/20.md

457 B

एउटा शास्‍त्रीले येशूलाई पछ्याउनको निम्ति बिन्ती गर्दा, आफू कसरी जिउनुहुन्थ्यो भन्‍ने विषयमा उहाँले के भन्‍नुभयो ?

येशूको कुनै स्थायी घर छैन भनेर उहाँले भन्‍नुभयो । [८:२०]