ne_tq/mat/08/17.md

597 B

येशूले भूतात्मा लागेका मानिसहरू र बिरामीहरू सबैलाई निको पार्नुहुँदा यशैयाको कुन भविश्यवाणी पुरा भएको थियो ?

“उहाँ आफैँले हाम्रा बिमारीहरू लिनुभयो, र हाम्रा रोगहरू वहन गर्नुभयो” भन्‍ने यशैयाको अगमवाणी पुरा भएको थियो । [८:१७]