ne_tq/mat/08/12.md

436 B

रुवाबासी र दाह्रा किटाइ हुने बाहिरी अन्‍धकारमा कसलाई फालिनेछ भनी येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि राज्‍यका सन्‍तानहरू बाहिरी अन्‍धकारमा फालिनेछन्‌ । [८:१२]