ne_tq/mat/08/11.md

456 B

स्वर्गको राज्यको भोजमा को-को आएर बस्‍नेछन् भनेर येशूले भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि पूर्व र पश्‍चिमबाट धेरै जना आउनेछन्‌, र स्‍वर्गको राज्‍यको भोजमा बस्‍नेछन्‌ । [८:११]