ne_tq/mat/08/07.md

457 B

कप्‍तानले पक्षाघात भएको आफ्नो नोकरको विषयमा बताउँदा, येशूले के गर्छु भन्‍नुभयो ?

कप्‍तानको घरमा येशू जानुहुनेछ र त्यस नोकरलाई निको पार्नुहुनेछ भनी उहाँले भन्‍नुभयो । [८:७]