ne_tq/mat/08/04.md

568 B

निको पारिएको कुष्‍ठरोगीलाई पुजारीकहाँ गएर मोशाले आज्ञा गरेअनुसारका भेटीहरू चढाऊ भनेर येशूले किन भन्‍नुभयो ?

तिनीहरूका सामु गवाही होस् भनेर निको पारिएको कुष्‍ठरोगीलाई पुजारीकहाँ जाऊ भनेर येशूले भन्‍नुभयो । [८:४]