ne_tq/mat/07/24.md

415 B

येशूले भन्‍नुभएको दुईवटा घरको दृष्‍टान्तमा कुनचाहिँ बुद्धिमान् मानिसजस्तो हो ?

जसले येशूका वचनहरू सुन्छ र पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तो हो । [७:२४]