ne_tq/mat/07/16.md

346 B

झुटा अगमवक्‍ताहरूलाई हामीले कसरी चिन्‍न सक्छौँ ?

झुटा अगमवक्‍ताहरूलाई तिनीहरूका जीवनका फलहरूबाट हामीले चिन्‍न सक्छौँ । [७:१५-१६]