ne_tq/mat/07/12.md

655 B

अरूहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने विषयमा व्यवस्था र अगमवक्‍ताहरूले हामीलाई के सिकाउँछन् ?

मानिसहरूले हामीलाई जस्तो गरेको हामी चाहन्छौँ हामीले पनि अरूहरूलाई त्यस्तै व्यवहार गर्नुपर्छ भनेर व्यवस्था र अगमवक्‍ताहरूले हामीलाई सिकाउँछन् । [७:१२]