ne_tq/mat/06/26.md

632 B

खाने, पिउने र पहिरने कुराहरूका विषयमा हामीले किन फिक्री गर्नुहुँदैन ?

खाने, पिउने र पहिरने कुराहरूका विषयमा हामीले फिक्री गर्नुहुँदैन, किनभने पिताले चराहरूको पनि हेरचाह गर्नुहुन्छ भने, हामीहरू त तिनीहरूभन्दा धेरै मूल्यवान् छौँ । [६:२५-२६]