ne_tq/mat/06/16.md

502 B

हामीले पिताबाट इनाम प्राप्‍त गर्नको निम्ति कसरी उपवास बस्‍नुपर्छ ?

हामीले उपवास बस्दा मानिसहरूको अगि उपवास बसेको जस्तै नदेखिने गरी बस्‍नुपर्छ, अनि पिताले हामीलाई इनाम दिनुहुनेछ । [६:१६-१८]