ne_tq/mat/06/02.md

491 B

मानिसहरूले देखून् भनेर आफ्ना धार्मिक कार्यहरू गर्नेहरूको इनाम के हुन्छ ?

मानिसहरूले देखून् भनेर आफ्ना धार्मिक कार्यहरू गर्नेहरूले आफ्नो इनामस्वरूप मानिसहरूको प्रशंसा पाउँछन् । [६:२]