ne_tq/mat/05/46.md

814 B

हामीलाई प्रेम गर्नेहरूलाई मात्र नभएर, हाम्रा शत्रुहरूलाई पनि हामीले प्रेम गर्नुपर्छ भनेर येशूले किन भन्‍नुभयो ?

येशूले भन्‍नुभयो, कि यदि हामीलाई प्रेम गर्नेहरूलाई मात्र हामीले प्रेम गर्छौं भने, हामीले इनाम पाउँदैनौँ किनभने गैरयहूदीहरूले जे गरिरहेका छन् हामीले पनि त्यही मात्र गरिरहेका हुन्छौँ । [५:४६-४७]