ne_tq/mat/05/39.md

453 B

हामीसँग दुष्‍ट व्यवहार गर्नेहरूप्रति हामीले के गर्नुपर्छ भनेर येशूले सिकाउनुभयो ?

हामीसँग दुष्‍ट व्यवहार गर्नेहरूलाई प्रतिरोध नगर्नू भनेर येशूले सिकाउनुभयो । [५:३८-३९]