ne_tq/mat/05/32.md

996 B

के कारणको निम्ति येशूले विवाहविच्छेदको अनुमति दिनुभयो ?

व्यभिचारको कारणको निम्ति येशूले विवाहविच्छेदको अनुमति दिनुभयो । [५:३२]

यदि पतिले अनुचित ढङ्गले आफ्नी पत्‍नीलाई त्याग्यो र उसले पुनर्विवाह गर्‍यो भने उसले आफ्नी पत्‍नीलाई के तुल्याउँछ ?

यदि पतिले अनुचित ढङ्गले आफ्नी पत्‍नीलाई त्याग्यो र उसले पुनर्विवाह गर्‍यो भने उसले आफ्नी पत्‍नीलाई व्यभिचारिणी तुल्याउँछ । [५:३२]