ne_tq/mat/05/25.md

510 B

अदालत पुग्‍नुभन्दा अगि हामीलाई दोष लगाउनेसँग हामीले के गर्नुपर्छ भनेर येशूले सिकाउनुभयो ?

अदालत पुग्‍नुभन्दा अगि हामीलाई दोष लगाउनेसँग हामीले मिलाप गर्नुपर्छ भनेर येशूले सिकाउनुभयो ।[५:२५]