ne_tq/mat/05/19.md

409 B

स्वर्गको राज्यमा सबैभन्दा महान् को कहलाइनेछ ?

परमेश्‍वरको आज्ञापालन गर्ने र ती अरूहरूलाई सिकाउनेहरू स्वर्गको राज्यमा सबैभन्दा महान् कहलाइनेछन् । [५:१९]