ne_tq/mat/05/12.md

452 B

येशूको निम्ति अपमानित भएकाहरू र सताइएकाहरू किन धन्यका हुन् ?

येशूको निम्ति अपमानित भएकाहरू र सताइएकाहरू धन्यका हुन्, किनभने स्वर्गमा तिनीहरूको इनाम ठुलो हुनेछ । [५:११-१२]