ne_tq/mat/05/06.md

411 B

धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू किन धन्यका हुन् ?

धार्मिकतको निम्ति भोकाउने र तिर्खाउनेहरू धन्यका हुन्, किनभने तिनीहरू तृप्‍त पारिनेछन् । [५:६]