ne_tq/mat/04/24.md

464 B

येशूकहाँ कस्ता मानिसहरूलाई ल्याइयो, र उहाँले तिनीहरूलाई के गर्नुभयो ?

बिरामी भएकाहरू र भूत लागेका मानिसहरू सबैलाई येशूकहाँ ल्याइयो, र येशूले तिनीहरूलाई निको पर्नुभयो । [४:२४]