ne_tq/mat/04/19.md

375 B

पत्रुस र अन्द्रियासलाई के बनाउनेछु भनी येशूले भन्‍नुभयो ?

पत्रुस र अन्द्रियासलाई मानिसहरूका मछुवाहरू बनाउनेछु भनी येशूले भन्‍नुभयो । [४:१९]