ne_tq/mat/04/16.md

474 B

येशू गालीलको कफर्नहुममा जानुहुँदा के पुरा भयो ?

येशू गालीलको कफर्नहुममा जानुहुँदा गालीलका मानिसहरूले एउटा महान् ज्योति देख्‍नेछन् भन्‍ने यशैयाको भविष्यवाणी पुरा भयो । [४:१५-१६]