ne_tq/mat/04/10.md

372 B

तेस्रो परीक्षामा येशूको उत्तर के थियो ?

येशूले भन्‍नुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।” [४:१०]