ne_tq/mat/04/06.md

342 B

दुष्‍टले येशूलाई प्रस्तुत गरेको दोस्रो परीक्षा कुन थियो ?

दुष्‍टले येशूलाई मन्दिरबाट हाम फाल्नको निम्ति परीक्षा गर्‍यो । [४:५-६]