ne_tq/mat/04/04.md

394 B

पहिलो परीक्षामा येशूको उत्तर के थियो ?

येशूले भन्‍नुभयो, कि मानिस केवल रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनले जीवित रहन्छ । [४:४]