ne_tq/mat/03/17.md

415 B

येशूले बप्‍तिस्मा लिनुभएपछि स्वर्गबाट आएको आवाजले के भन्यो ?

स्वर्गबाट आएको आवाजले यस्तो भन्यो,“यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु ।” [३:१७]