ne_tq/mat/03/16.md

446 B

पानीबाट बाहिर आउनुभएपछि येशूले के देख्‍नुभयो ?

जब येशू पानीबाट बाहिर आउनुभयो, उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो । [३:१६]