ne_tq/mat/03/15.md

550 B

येशूले यूहन्‍नालाई के भन्‍नुभयो जुन कुराले येशूलाई बप्‍तिस्मा दिनको निम्ति यूहन्‍नालाई राजी गरायो ?

सबै धार्मिकता पुरा गर्नको निम्ति यूहन्‍नाले येशूलाई बप्‍तिस्मा दिन उचित छ भनेर येशूले भन्‍नुभयो । [३:१५]