ne_tq/mat/03/10.md

369 B

यूहन्‍नाका अनुसार असल फल नफलाउने हरेक रुखलाई के हुनेछ ?

यूहन्‍ना भन्दछन्, कि असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ र आगोमा फ्याँकिनेछ । [३:१०]