ne_tq/mat/03/09.md

551 B

बप्‍तिस्मा-दिने यूहन्‍नाले फरिसी र सदुकीहरूलाई तिनीहरूका माझमा के नसोच्न चेतावनी दिए ?

बप्‍तिस्मा-दिने यूहन्‍नाले फरिसी र सदुकीहरूलाई तिनीहरूका पिता अब्राहाम थिए भनेर आफ्ना माझमा नसोच्न चेतावनी दिए । [३:९]