ne_tq/mat/03/08.md

462 B

बप्‍तिस्मा-दिने यूहन्‍नाले फरिसी र सदुकीहरूलाई के गर्नू भनेर बताए ?

बप्‍तिस्मा-दिने यूहन्‍नाले फरिसी र सदुकीहरूलाई पश्‍चात्तापको निम्ति सुहाउँदो फल फलाउनू भनेर बताए । [३:८]