ne_tq/mat/03/03.md

470 B

बप्‍तिस्मा -दिने यूहन्‍ना के गर्न आउने थिए भनेर यशैयाको भविष्यवाणीले बताएको थियो ?

बप्‍तिस्मा-दिने यूहन्‍नाले येशूको मार्ग तयार पार्ने थिए भनेर भविष्यवाणीले बताएको थियो । [३:३]