ne_tq/mat/03/02.md

406 B

बप्‍तिस्मा -दिने यूहन्‍नाले उजाड-स्थानमा प्रचार गरेको सन्देश के थियो ?

यूहन्‍नाले यसरी प्रचार गरे, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।” [३:२]