ne_tq/mat/02/23.md

594 B

मरियम र येशूसँग योसेफ कुन ठाउँमा बसोबास गरे ?

योसेफ मरियम र येशूसँग गालीलको नासरतमा बसोबास गरे । [२:२२-२३]

योसेफ उनीहरूको नयाँ ठाउँमा जाँदा कुन भविष्यवाणी पुरा भयो ?

ख्रीष्‍टलाई नासरी भनिनेछ भन्‍ने भविष्यवाणी पुरा भयो । [२:२३]