ne_tq/mat/02/15.md

457 B

येशू पछि मिश्रबाट फर्कनुहुँदा कुन भविष्यवाणी पुरा भएको थियो ?

येशू पछि मिश्रबाट फर्किनुहुँदा, “मैले आफ्नो पुत्रलाई मिश्रबाट बोलाएको छु” भन्‍ने भविष्यवाणी पुरा भयो । [२:१५]