ne_tq/mat/02/13.md

428 B

योसेफले सपनामा के-के निर्देशनहरू पाए ?

येशू र मरियमलाई लिएर मिश्रमा भागेर जानू भनी योसेफले सपनामा निर्देशन पाए, किनकि हेरोदले येशूलाई मार्न खोजिरहेका थिए । [२:१३]