ne_tq/mat/02/12.md

525 B

ज्ञानी मानिसहरू कुन बाटो भएर घर फर्के, र उनीहरू त्यो बाटो भएर किन गए ?

ज्ञानी मानिसहरू अर्कै बाटो भएर घर फर्के किनभने परमेश्‍वरले उनीहरूलाई हेरोदकहाँ नफर्कनू भनी सपनामा चेतावनी दिनुभएको थियो । [२:१२]