ne_tq/mat/02/11.md

659 B

ज्ञानी मानिसहरूये शूलाई भेट्न आउँदा उहाँको उमेर कति थियो ?

ज्ञानी मानिसहरूये शूलाई भेट्न आउँदा उहाँ बालक हुनुहुन्थ्यो । [२:११]

ज्ञानी मानिसहरूले येशूलाई के-के उपहारहरू दिए ?

ज्ञानी मानिसहरूले येशूलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू दिए । [२:११]