ne_tq/mat/02/06.md

407 B

ती ज्ञानी मानिसहरूले येशू हुनुभएको ठाउँ कसरी ठ्याक्‍कै पत्ता लगाए ?

पूर्वको तारा येशू जन्मनुभएको ठाउँमा पुगेर नअडिएसम्म त्यो उनीहरूको अगि-अगि गयो । [२:६]