ne_tq/mat/02/05.md

489 B

ख्रीष्‍ट कहाँ जन्मनुहुने थियो भन्‍ने बारेमा मुख्य पुजारीहरू र शास्‍त्रीहरूले कसरी थाहा पाए ?

ख्रीष्‍ट बेथलेहेममा जन्मनुहुने थियो भन्‍ने भविष्यवाणीबारे तिनीहरूलाई थाहा थियो । [२:५-६]