ne_tq/mat/02/02.md

759 B

पूर्वबाट आएका ज्ञानी मानिसहरूले येशूलाई के नाम दिए ?

पूर्वबाट आएका ज्ञानी मानिसहरूले येशूलाई “यहूदीहरूका राजा” भन्‍ने नाम दिए । [२:२]

यहूदीहरूका राजा जन्मनुभएको थियो भन्‍ने कुरा ती ज्ञानी मानिसहरूले कसरी थाहा पाए ?

ती ज्ञानी मानिसहरूले यहूदीहरूका राजाको तारा पूर्वमा देखेका थिए । [२:२]