ne_tq/mat/01/25.md

422 B

मरियमले येशूलाई नजन्माउन्जेलसम्म योसेफ के कुरामा होसियार भए ?

मरियमले येशूलाई नजन्माउन्जेलसम्म योसेफले तिनीसँग सहवास नगर्नको निम्ति तिनी होसियार भए । [१:२५]