ne_tq/mat/01/23.md

624 B

पुरानो करारको भविष्यवाणीले के भनेको थियो जुन यी घटनाहरूमा पुरा भयो ?

एउटी कन्याले बालक जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाम इम्मानुएल राख्‍नेछन् भनेर पुरानो करारको भविष्यवाणीले भनेको थियो, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसित ।” [१:२३]