ne_tq/mat/01/21.md

473 B

बालकको नाम येशू राख्‍नू भनी योसेफलाई किन भनिएको थियो ?

बालकको नाम येशू राख्‍नू भनी योसेफलाई भनिएको थियो किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने थियो । [१:२१]