ne_tq/mat/01/20.md

653 B

योसेफलाई के भयो जसको कारण उनले मरियमसँगको मगनीलाई कायम राख्‍ने निर्णय गरे ?

मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्नू भनी एउटा स्वर्गदूतले योसेफलाई सपनामा बताए, किनकि तिनको गर्भमा हुनुभएका बालक पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको थियो । [१:२०]