ne_tq/mat/01/01.md

466 B

येशू ख्रीष्‍टको वंशावलीमा कुन-कुन दुई पुर्खालाई उनीहरूको महत्त्वसमेत व्यक्‍त गरी सर्वप्रथम सूचीकृत गरिएको छ ?

सर्वप्रथम सूचीकृत गरिएका दुई पुर्खा दाऊद र अब्राहाम हुन् । [१:१]